Above Article Ad
  • पुनर्वास–५ मा घरदैलो गर्दै नेपाली काँङ्ग्रेस

    Above Article Content Ad
  • पुनर्वास–चुनावी मिति नजिकिँदै जादा पुनर्वास नगरपालिका–५ मा नेपाली काँङ्ग्रेस निकै जोडका साथ घरदैलो अभियानमा जुटेको छ ।

    मंगरबार उदरी गाउँका राना बस्तीमा मतदाताहरुसँग दुई हात जोडी समृद्ध वडा निर्माणका लागि नेपाली काँङ्ग्रेसलाई जिताउन अनुरोध गर्दै वडाध्यक्ष पदका उम्मेदवार पदम रोकाया सहितको टिम यतिबेला घरदैलो अभियानमा जुटेको हो ।

    Article inline ad #1
  • Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button