Above Article Ad
  • कञ्चनपुर १(क) बाट प्रत्यक्षतर्फ दश, समानुपातिकमा सात जना सिफारिस

    Above Article Content Ad
  • पुनर्वास – मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुर १ “क” बाट प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फ ७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

    काँग्रेस कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ “क” बाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ अमरजन साउद, कृष्ण ब. तमाङ्ग, जगदिश राना, तनुराज पन्त, तुलाराम राना, दाउत तामाङ्ग, बन्धु राना, भरत ब. बिष्ट, सुक ब. तमाङ्ग र हरि प्रसाद अधिकारी गरि जम्मा १० जनाको नाम सिफरिस भएको थियो ।

    Article inline ad #1
  •  

    Article inline ad #2
  • त्यसै गरि समानुपातिकतर्फ अजबसिंह राना, चमेली तमाङ्ग, ठगी राना, दिर्खसिंह ठकुरी, प्रेम ब. थापा, बिन्दु श्रेष्ठ र मिरा देवी चन्द लगायत ७ जनाको नाम सिफारिस भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button