Above Article Ad
  • अत्तरिया बसपार्कमा बसभित्र चोरी गर्दै गरेका दुई युवक पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीको अत्तरिया बसपार्कमा बसभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका दुई युवकलाई स्थानीयवासीले नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको छ।

    शुक्रबार बिहान चोरी गर्दै गरेको अवस्थामा बझाङ घर भएका करन धामी र सुवाश बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6