Above Article Ad
  • कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी- कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

    घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पुर्व पश्चिम्  राजमार्ग सडक खण्डको दायाँ साईड सडक किनारादेखी अन्दाजी १० मिटर टाढा नाम, थर, वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय पुरुष मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6