
नालामा डुबेर एक जनाको मृत्यु
Above Article Content Ad
कञ्चनपुरः नालामा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका-३ देखतभुली बस्ने ४० वर्षीय अशोक चौधरीको सोमवार राति १०ः१५ बजे मुत्यु भएको हो। चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडेर डुबेपछि घाईते भएका थिए। उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















