Above Article Ad
  • पुनर्वासका रफ्तार पौडेलको डान्स क्लबलाई “वल्र्ड अफ डान्स नेपाल” को उत्कृष्ट उपाधी

    Above Article Content Ad
  • पुनर्वास– काठमाडौं स्थित म्युजिक सिटि, बालकुमारीमा नेपालमा पहिलो पटक भएको “वल्र्ड अफ डान्स नेपाल” को च्याम्पियनसिप सिरिज सम्पन्न भएको छ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भएका डान्सर राम पौडेलको
    (रफ्तार) डान्स क्लब ले “वल्र्ड अफ डान्स नेपाल” को च्याम्पियनसिप सिरिजको उत्कृष्ट उपाधी प्राप्त गरेको हो ।

    Article inline ad #1
  • वल्र्ड अफ डान्स नेपालका लागि जजिंग प्यानलमा सेलेब्रिटि जज सबिन कार्की, बि–बोइङ्ग डान्सर निशान्त गौचन र फ्रेन्च डान्सर एलिजे बियानिक थिए। कार्यक्रमको होस्ट प्रकाश बिकले आत्तिने रमाइलो ढंगमा प्रस्तुत गरेका छन् । भने च्याम्पियनसिपमा अपर डिभिजन र टिम डिभिजन क्याटेगोरिले मात्र प्रतिस्पर्धा गरेका थिए ।

    Article inline ad #2

    टिम डिभिजनमा सबैभन्दा उत्कृष्ट टिमको उपाधि “द लर्ड्स” ले प्राप्त गरेको छ भने दोस्रो स्थानमा ग्रुवी सोल क्रु र तेस्रो स्थानमा फ्युचर क्रु ले आफ्नो स्थान सुरक्षित गरेको छ । द लर्ड्सले पन्ध्र सय डलर उपाधि रकम पनि हात पार्यो। यी तिनै टिम डिभिजनका उत्कृष्ट टिम यहि आउने अगस्ट ११ देखि १४ सम्म “द एनाहीम कन्भेन्सन सेन्टर” अमेरिकाको क्यालिफर्नियामा सहभागी हुनेछन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by