Above Article Ad
  • धनगढीका एक जना लागूऔषधसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी- धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका–१० गणपति ईटा भट्टानजिक बा.प्र. ०२–०३४ प ८०१९ नम्बरको स्कुटीलाई चेकजाँचगर्दा चालक सोही धनगढी उपमहानगरपालिका–१२ डीगाउँ बस्ने २५ वर्षीय धर्मेन्द्र सिंह लागूऔषधसहित पक्राउ परेका हुन्। सिंहको साथबाट २ ग्राम ४४० मिलिग्राम लागू औषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, स्कुटीसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6