Above Article Ad
  • गृहमन्त्रीले भने संविधान रक्षाका लागि निर्वाचन अनिवार्य शर्त

    Above Article Content Ad
  • काठमाडौं -गृहमन्त्री ओमप्रकाश अर्यालले संविधान रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् ।

    मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् ।

    Article inline ad #1
  • “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन,”गृहमन्त्री अर्यालले भने ।

    Article inline ad #2

    निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए

    राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वका लागि एकमात्र विकल्प निर्वाचन भएको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by