
कैलालीबाट अफिमसहित ३ जना पक्राउ
Above Article Content Ad
धनगढीः कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ परेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट हुम्लाको सर्केगाड गाउँपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु शाही र सोही केसमा संलग्न
कैलालीको भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट रोल्पाको सुनछहरी गाउँपालिका–३ बस्ने ३२ वर्षकी पुर्णिमा पुन मगर पक्राउ परेका हुन्।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















