Above Article Ad
  • धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    Above Article Content Ad
  • धनगढी –धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गएराति सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको थियो।

    Article inline ad #1
  • दुर्घटनामा जुगेडाकै रवीन्द्र सिंहको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।

    Article inline ad #2

    उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by