
आजको राशिफल हेर्नुस
कुनै कुराले मन उत्साहित र चञ्चल दुवै हुन सक्छ । शान्त र भद्र तरिकाले आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । कुनै कामको पूर्णताले मन ढुक्क रहला ।
कुनै कामका लागि तपाईंको चयन हुन सक्छ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । आर्थिक लगानीका काम गर्दा निकै सोचविचार गर्नुपर्ने बेला छ ।
इच्छाअनुसार समयलाई तह लगाइनेछ । कुनै कुराले मनमा प्रसन्नता बढ्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागिता जनाउनुपर्ला ।
कुनै कुराले मन अलमलिन सक्छ । आफैंले आफूलाई सहज बनाउने प्रयत्न होला । समय सन्दर्भ विचारेर आफूलाई प्रस्तुत गर्न खोजिनेछ ।
कुनै कुराले गर्दा मनमा ऊर्जा बढ्नेछ । कतै जाने काम आइलाग्न सक्छ । कुनै सामानको किनमेल गर्दा कुनै कुरामा विशेष छुट पाइएला ।
समस्याको समाधान हुँदै जानेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । रोकिएको कामले पनि गति लिन थाल्नेछ ।
मन दोमन हुँदा काममा अलमल हुन सक्छ । तन अल्छी बन्दा काममा सुस्तता छाउला । समयावस्था विचारेर चल्नुपर्ने अवस्था छ ।
तपाईंका बारेमा समाजमा कुरा चल्न सक्छ । रिस गर्नेहरू पनि तपाईंको गुणगान गर्न थाल्नेछन् । जसले जे भने/गरे
कुनै कुराले नजानिँदो गरी अल्झाउन सक्छ । सकेसम्म बेलैमा काम सकेर बस्नु उचित हुनेछ । जता जाँदा पनि त्यहाँको अवस्था विचारेर चल्नु उत्तम रहला ।















