
बैतडीमा एक पुरुष मृत फेला
Above Article Content Ad
बैतडी-बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बैतडीको पुर्चौडी नगरपालिका–८ मिरराड भिर धौनाली स्थित नामथर वतन नखुलेको पुरुष विहीबार साँझ मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















