
बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु
Above Article Content Ad
धनगढी : बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।
जिल्ला प्रहरी कार्यालय, बाजुराले दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे बताएकाे छ। दुई जना घाईते छन। उनीहरूकाे पहिचान भएकाे छैन।११ जनाकाे प्रहरी टाेली घटना स्थलमा पुगेकाे छ। दुर्घटनामा मृत्यु भएकाहरूकाे पहिचानका लागि समेत प्रहरीलाई समस्या भएकाे छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















