
कैलालीको खुटिया नदिमा डुबेर धनगढीका एक बालकको मृत्यु
Above Article Content Ad
धनगढीः कैलालीको खुटिया नदिमा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-३ स्थित खुटिया नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने अन्दाजी १० वर्षीय बालक कृष्ण प्रसाद जोशी पानीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगइ खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























