Above Article Ad
  • विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम हुने

    Above Article Content Ad
  • कंचनपुरको पुनर्वास-११ अमरबस्तीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय मा चाईना फाउन्डेसनको आर्थिक सहयोग तथा पर्यावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) को समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरिने भएको छ।

    विद्यालयका अनुसार, भोलि २०८१ चैत १३ गते बिहान १०:०० बजे प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई झोला, खाजा बक्स, पानी बोतल, स्टेशनरी तथा हाइजेनिक किट वितरण गरिनेछ।

    Article inline ad #1
  • साथै, कक्षा ८ को परीक्षा दिएका विद्यार्थीहरूलाई विद्यालय पोसाकमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6