Above Article Ad
  • साईन नेपालका अध्यक्ष जोशीले जन्मदिनमा विद्यार्थीलाई शैक्षिक उपकरण  वितरण

    Above Article Content Ad
  • डोटी- हरेक वर्ष झै यस वर्षको जन्मदिन पनि मानवीय सेवामा अनेकौं प्रयास (साइन) नेपाल, कैलालीका अध्यक्ष भक्तराज जोशीले  सामाजिक कार्यमै मनाएका छन् ।
    अध्यक्ष जोशीले यसपटकको  जन्मदिनको अवसरमा डोटीको पुर्विचौकी गाउपालिका वडा नं ३ मा रहेको दुर्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक उपकरण वितरण गर्दै मनाएका हुन् ।

    विद्यालयमा ४३ ईन्चको (टि.सि.एल) एल.ई.डि स्किन ५ थान, एच.पि ब्रान्डको ल्यापटप कम्प्युटर १ थान, भलिवल र नेट १ सेट सहयोग गरेका गरिएको थियो ।

    Article inline ad #1
  • वर्तमानमा  शिक्षाको अवस्था खस्किदै गईरहेकोले शिक्षामा सुधार गर्न आफ्नो पालिकाबाट सुरुवात गरेको उहाँको भनाइ  थियो ।

    Article inline ad #2

    यस्तै शैक्षिक उपकरण  बुझ्दै दुर्गा माबिका प्रधानाध्यापक राज बहादुर बडैलाले जन्मदिनको शुभकामना सहित  धन्यवाद दिनुभयो ।
    शैक्षिक गुणस्तर सुधारका लागि निक्कै ठूलो सहयोग पुगेकाेले आगामी  दिनमा अझै सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

    अध्यक्ष जोशीले सोही विद्यालयबाट आफुले प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by