Above Article Ad
  • धनगढीका एक युवकमाथि आक्रमण

    Above Article Content Ad
  • धनगढी : कैलालीको धनगढीका एक युवकमाथि आक्रमण भएको छ।धनगढी उपमहानगरपालिका–१ का किसनबहादुर कोलीमाथि सामूहिक आक्रमण भएको हो।

    उनले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कुटपिटको उजुरी दिएका छन्। सोमवार राति एक समूहले किसनबहादुर माथि आक्रमण गरेको भन्दै उनले उजुरी दिएका हुन्। चार जनाको समूहमा आएका युवाहरूले नक र हतियारले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन। किसानबहादुर आक्रमणबाट घाइते भएका छन्। कैलाली प्रहरीले उनीहरूको खोजीकार्य जारी रहेको बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6