
डोटीमा एक पुरुष मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढ-डोटीको जोरायल गाउँपालिका–२ स्थित सानोचौतारा खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंगलबार स्थानीय ४० वर्षीय कमल दर्लामी खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ।
Article inline ad #1
प्रहरीका अनुसार दर्लामीको मृत्युको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























