Above Article Ad
  • बाढी प्रभावित सिमरी र रातोतालमा स्वास्थ्य शिविर, २५ जनाको रगत नमुना संकलन

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-५ सिमरी र रातोतालमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    शुक्रबार पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाले डाक्टर सहितको टिमलाई परिचालन गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    Article inline ad #1
  • सो क्षेत्रका १ सय ५८ जनालाई स्वास्थ्य शिक्षा सम्बन्धि सचेतनासंगै २५ जनाको डेँगु रोगको सम्भाव्यताका लागि रगत नमुना संकलन गरिएको जनस्वास्थ्य निरीक्षक जयबन्धु अर्यालले जानकारी दिए ।

    Article inline ad #2

    बाढीग्रस्त क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा शिविर सञ्चालन गरेको स्वास्थ्य प्रमुख रामबहादुर धामीले बताए ।

    शिविरमा डा.मोसा तामाङ , जनस्वास्थ्य निरीक्षक जयबन्धु अर्याल र लक्ष्मी राज जोशी , सि.अ.हे.ब. नरेन्द्र चन्द र ल्याब अधिकृत हिमालय राना खटिएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by