Above Article Ad
  • पुनर्वासको डोकेबजारबाट बरामद भयो कपडा, सुर्ती र बिडी

    Above Article Content Ad
  • धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ डोकेबजार नजिकबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।

    बिहिबार अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४४ हजार ४ सय बराबरको बिडी, सुर्ती, कुर्ति, धोती लगायतका सामानहरु प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

    Article inline ad #1
  • उक्त समान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by