Above Article Ad
  • बेलौरीबाट नियन्त्रणमा लिइएको बाघ राष्ट्रिय निकुञ्जमा छोडियो

    Above Article Content Ad
  • धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिका–२, टेँढुवागाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई सोमवार राति राष्ट्रिय निकुञ्जमा छाडिएको छ।

    चारैतिर बस्ती भएको ठाउँमा पुगेको बाघ एक दिनभरि गहुँबारीमा बसेको थियो। सन् २०२२ को तथ्याङ्क अनुसार शुक्लाफाँटामा ३६ वटा पाटेबाघ छन्। डिभिजन वन क्षेत्र अन्तर्गतका स्थानबाट उद्धार गरिएका बाघलाई डिभिजन वन कार्यालय र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट उद्धार गरिएका बाघलाई निकुञ्जले व्यवस्थापन गर्ने गर्छन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by