Above Article Ad
  • ज्ञानेन्द्रलाई मेयर बालेनले पठायो जरिवानाको पत्र

    Above Article Content Ad
  • काठमाडौं: काठमाडौँ महानगर प्रहरी बलको टोलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहको घर निर्मल निवास प्रवेशमा रोक लगाइएको छ। शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका हुन्।

    गत शुक्रबार तीनकुनेमा भएको आन्दोलनका क्रममा फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।

    Article inline ad #1
  • उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ।यसैबीच, गृह मन्त्रालयले निर्मल निवासको सशस्त्र सुरक्षा कमाण्ड परिवर्तन गरेपछि पूर्वराजाको भेटघाटमा प्रतिबन्ध लगाएको बुझिएको छ। अस्तिसम्म त्यहाँ डिएसी जगदीश चन्द्र हमालको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएकोमा हिजोबाट डिएसपी प्रमोद प्रकाश पाठक नेतृत्वको टोली खटाइएको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by