Above Article Ad
  • कैलालीको गोदावरी नगरपालिकाका अधिकृत भट्टको सरुवा

    Above Article Content Ad
  • धनगढीः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ।

    भट्टको कञ्चनपुरको बेदकोट नगरपालिकामा काज सरुवा भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै भट्टलाई बेदकोट नगरपालिकामा कामकाजमा खटाईएको जनाएको छ। २०८० असोज ८ गते हाजिरी भएका भट्ट करिब १८ महिना गोदावरीमा कार्यरत रहेका थिए। भट्टको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6