Above Article Ad
  • उपचारका क्रममा रहेका पुनर्वास–५ का पुजारालाई वडाध्यक्ष रोकायाको पहलमा भारतबाट सहयोग

    Above Article Content Ad
  • पुनर्वास–शुक्रबार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ बस्ने डम्बर बहादुर पुजाराको उपचारका लागि भारतबाट सहयोग प्राप्त भएको छ ।
    पुनर्वास–५ का वडाध्यक्ष पदमबहादुर रोकायाको पहलमा भारतमा रहेका सोही वडाका स्थानीय मानबहादुर साउद (एमबी)ले आर्थिक सहयोग पठाएको हो ।

    समाजसेवी साउदको अभियानमा ४५ जनाले सहयोग गरेको वडाध्यक्ष रोकायाले जानकारी दिए ।
    भारतबाट प्राप्त सहयोग ५ हजार पाँच सय बिस रुपैँयाले आफ्नो उपचारमा थप मद्धत पुग्ने भन्दै सहयोगी मनकारी व्यक्तिहरुमा धन्यवादसँगै अन्य व्यक्तिहरुलाई सहयोगको बिरामी पुजाराले अपिल गरेका छन् ।

    Article inline ad #1
  • घरपरिवार छाडी भारतमा रहेका साथीभाईहरुको सहयोग संकलन गरी सहयोग गरिदिएकोमा वडाध्यक्ष रोकायाले कार्यालय तथा व्यक्तिगत तर्फबाट हार्दिक आभारसँगै धन्यवाद व्यक्त गरेका थिए ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by