Above Article Ad
  • प्रतिनिधिसभा सांसदको शपथ चैत १२ गते, सचिवालयद्वारा उपस्थितिका लागि सूचना जारी

    Above Article Content Ad
  • काठमाडौँ-संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

    सचिवालयले सहभागीहरूलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6