Above Article Ad
  • बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

    Above Article Content Ad
  • धनगढी : बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो।

    बैतडी प्रहरीले शनिवार साँझ से १ ज ४१४ नम्बरको जिप दुर्घटना भएको बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले जिपमा चालकसहित ६ जना सवार रहेकामा तीन जना घाइते भएका बताएका छन्। जिपका चालक फरार भएका छन्। घाइते तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by