
कैलालीबाट चार जना लागूऔषध सहित पक्राउ
Above Article Content Ad
धनगढीः कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिकबाट सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad