Above Article Ad
  • कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा रहेको जानकी सामुदायिक वनमा लागूऔषध खरिद विक्री भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने २४ वर्षीय निरज राना र सोही ठाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र राना लागूऔषधसहित पक्राउ परेका हुन्।

    Article inline ad #1
  • उनीहरुको साथबाट ९७ मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, उनिले प्रयोग गरेको सुदूरपह्चिम प्रदेश ०२–००४ प २५४ नम्वरको मोटरसाइकलसहित दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।

    Article inline ad #2

    यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनकुरुवा स्थित बनकुरुवाबाट बैवाहतर्फ आउने कच्ची सडकखण्डमा म २ प ८७१५ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी चालक शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी बस्ने २६ वर्षीय रिमलाल डगौरा र स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुवन सिंह लागूऔषधसहित पक्राउ परेका हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by