
कैलालीको धनगढीमा भोलिदेखि ललितकला प्रदर्शनी
Above Article Content Ad
धनगढीः कैलालीको धनगढीमा भोलिदेखि ललितकला प्रदर्शनी हुने भएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको हो। प्रदर्शनी फागुन ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बताइएको छ।प्रदर्शनीका लागि प्रदेशका डेढ सयभन्दा बढी कलाकारका कलाकृति दर्ता भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टरटीएन जोशीले बताए।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























