
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस रानीमहल पुग्दै प्रेमिल जोडी
Above Article Content Ad
पाल्पाः आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ। विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ।
Article inline ad #1
पहिला–पहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरेपनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहने गरेको स्थानीय दीपक पाण्डेले बताए। यहाँ पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रबाट मानिसहरु आउने गरेको पाण्डेको भनाइ छ। काली गण्डकीको किनारमा बनाइएको रानीमहल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ। विसं १९५० मा शिलान्यास गरी १९५४ सालमा निर्माण गरिएको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
I’m extremely inspired along with your writing skills as well as with the layout to your weblog. Is that this a paid theme or did you customize it yourself? Either way stay up the excellent quality writing, it is uncommon to look a nice blog like this one today!