
बाजुरामा सार्बजनिक बसमा तोडफोड गर्ने रावल प्रहरीको नियन्त्रणमा
Above Article Content Ad
डोटीः सार्बजनिक बसमा तोडफोड गर्ने बाजुराका रावललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
रावलले बसमा ढुङ्गा प्रहार गर्दा केही यात्रु घाइते भएका र बसको क्याबिनको ढोकाको सिसा फुटेको प्रहरीले जनाएको छ। उनीबिरुद्द जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरिएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad