Above Article Ad
  • बैतडी बस दुर्घटना ८ जनाको मृत्यु, ४५ जना घाइते

    Above Article Content Ad
  • धनगढी-जन्ती बोकेर बैतडीबाट बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।

    स्थानीयका अनुसार घटनास्थलबाट ८ जना मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

    Article inline ad #1
  • प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by