Above Article Ad
  • भारतको प्रयागराज गइरहेका  दार्चुलाको मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको मृत्यु

    Above Article Content Ad
  • दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीशचन्द्र अवस्थीको गाडीको ठक्करबाट मृत्यु भएको छ।

    मालिकार्जुन–५ डाडाकोट घर भएका अवस्थी भारतको प्रयागराज महाकुम्भ मेलामा आमासहित गइरहेका बेला लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको उनको पारिवारिक श्रोतले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6