
पुनर्वासको लक्ष्मी ज्वैलर्स ७ औं वर्षमा प्रवेश
Above Article Content Ad
पुनर्वास–कञ्चनपु्रको पुनर्वास नगरपालिका–६ मा रहेको लक्ष्मी ज्वैलर्स ७ औं वर्षमा प्रवेश गरेको छ
२०७५ माघ २७ गते संञ्चालनमा आएको लक्ष्मी ज्वैलर्स ग्राहकको मन जित्न सफल हुँदै ७ औ बर्षमा प्रवेश गरेको हो ।
स्थानीयस्तरमा ग्राहाकको चाहाना अनुसारको डिजाइनमा सुनचाँदीका गरगहना निर्माण गरी छोटो समयमा ग्राहकको रोजाईमा लक्ष्मी ज्वैलर्स रहेको देख्न सकिन्छ ।
हरेक व्यवसाय नाफामुखीसँगै सेवामुखी पनि हुन्छन् । हामी पनि बितेको ६ बर्ष सम्ममा सेवा दिने भावनामा अगाडी बढेका थियौं र आगामी दिनमा पनि ग्राहककै सेवा र सन्तुष्टिमा रहने सञ्चालक उमेशकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad