Above Article Ad
  • हिजो राती सुदूरपश्चिममा भुकम्पको धक्का महसुस

    Above Article Content Ad
  • कंचनपुर , ४ भदौ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ।  गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो ।

    भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु लुम्बिनी प्रदेशको बाँके रहेको छ।  भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button