
एमालेको केन्द्रीय सदस्यमा पराजित भए सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री र बहालवाला मन्त्री
Above Article Content Ad
धनगढी -सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी केपी शर्मा ओलीको टिमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडका थिए ।
भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री बिरबहादुर थापा पनि पराजित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन् ।
Article inline ad #1
यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन् । उनीहरु दुबै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














