Above Article Ad
  • दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत लगियो

    Above Article Content Ad
  • काठमाडौँः आसाममा पक्राउ भई झापा हुँदै काठमाडौँ ल्याइपुपुर्‍यालाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौँ जिल्ला अदालत लगिएको छ।

    काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो। गत चैत १५ गते काठमाडौँ तीनकुने घटनापछि उनी फरार थिए। उनी पक्राउ परेको शुक्रवार बिहान मात्र प्रहरीले औपचारिक जानकारी दिएको हो।चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6