Above Article Ad
  • कंचनपुरमा हामी प्रहरी हौँ भन्दै किशोरी अपहरण गर्ने दुई जना प्रहरी फन्दामा

    Above Article Content Ad
  • कंचनपुर : कञ्चनपुरमा एक किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका छन्।

    पौष १३ गते दिउँसो एक १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका हुन्।

    Article inline ad #1
  •  

    Article inline ad #2

    उनका अनुसार भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र सोही स्थानका ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले पक्राउ गरेको छ। दुबै जनाले कसूर गर्दा प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेर अपहरण तथा शरीर बन्धक लिन नहुने कसूर अन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको  म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by