Above Article Ad
  • खोटाङको हलेसी बजारमा आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति

    Above Article Content Ad
  • काठमाडौंः खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ।

    Article inline ad #1
  • स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसार आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए। आगलागी नियन्त्रणका लागि पानी बोक्ने,ट्याङकरसहित जेसिबीलगायतका मेसिनहरू पनि प्रयोग गरिएको थियो। आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6