
खुर्पा प्रहार गरेर श्रीमतीको हत्या
Above Article Content Ad
नवलपरासी– खुर्पा प्रार गरेर श्रीमतीको हत्या गर्ने एक जना पक्राउ परेका छन् ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ चिसापानी बस्ने ४३ वर्षीय शेरबहादुर विक पक्राउ परेका हुन् ।
Article inline ad #1
उनले आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकलाई घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए ।
Article inline ad #2
प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई शेरबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















