Above Article Ad
  • बेलौरी-१ मटैयामा परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिबिर सम्पन्न

    Above Article Content Ad
  • बेलौरी-कंचनपुरको बेलौरी नगरपालिका वार्ड नम्बर १ मटैयामा आन्तरिक तथा बाह्य परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिबिर सम्पन्न भएको छ ।

    बेलौरी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार बेलौरी १ मा शिबिर भएको हो । अहिले आन्तरिक तथा बाह्य परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिबिर बेलौरी नगरपालिका भरीनै संचालनमा रहेको पशु सेवा शाखाका प्राबिधिक दिनेश खनालले बताउनुभयो ।
    बेलौरी १ का वार्ड अध्यक्ष धन बहादुर बिष्टले सोमबार भएको शिबिरमा ६५ कुकुरलाई रेबिज विरुद्धको खोप लगाईएको बताउनुभयो । यस्तै पशु चौपायामा लाग्ने रोग नियन्त्रणका लागि ७ सय ६० पशु चौपायाका लागि औषधि बितरण गरेको उहाले बताउनु भयो ।Open photo

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button