
बेलौरी-१ मटैयामा परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिबिर सम्पन्न
Above Article Content Ad
बेलौरी-कंचनपुरको बेलौरी नगरपालिका वार्ड नम्बर १ मटैयामा आन्तरिक तथा बाह्य परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिबिर सम्पन्न भएको छ ।
बेलौरी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार बेलौरी १ मा शिबिर भएको हो । अहिले आन्तरिक तथा बाह्य परिजिबी नियन्त्रण र रेबिज रोग विरुद्धको खोप शिबिर बेलौरी नगरपालिका भरीनै संचालनमा रहेको पशु सेवा शाखाका प्राबिधिक दिनेश खनालले बताउनुभयो ।
बेलौरी १ का वार्ड अध्यक्ष धन बहादुर बिष्टले सोमबार भएको शिबिरमा ६५ कुकुरलाई रेबिज विरुद्धको खोप लगाईएको बताउनुभयो । यस्तै पशु चौपायामा लाग्ने रोग नियन्त्रणका लागि ७ सय ६० पशु चौपायाका लागि औषधि बितरण गरेको उहाले बताउनु भयो ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad