Above Article Ad
  • महाकालीमा पौडी खेल्न गएका युवक बेपत्ता

    Above Article Content Ad
  • कञ्चनपुर – महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्।

    मंगलबार साँझ भीमदत्त नगरपालिका-११ नजिकै पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका-९ बुढाकोटका २५ वर्षीय मनिश कुँवर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनी सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा आठौं सेमेस्टरका विद्यार्थी हुन्।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार स्थानीय र सुरक्षाकर्मीले कुँवरको खोजी गरिरहेका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6