
पुनर्वासबाट चार ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगारपालिका वार्ड नम्बर ११ अमरबस्ती (टाउके बजार ) बाट लागू औसध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वार्ड नम्बर ९ राजपुर बस्ने ३८ बर्षिय जियालाल राना र २५ बर्षिय राम राना पक्राउ परेका हुन । उनिहरुको साथबाट ४ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरिले जनाएको छ ।
Article inline ad #1
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट सादा पोसाकमा खटिएको टोलिले टाउके बजारबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad