Above Article Ad
  • पुनर्वासबाट चार ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगारपालिका वार्ड नम्बर ११ अमरबस्ती (टाउके बजार ) बाट लागू औसध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।

    धनगढी उपमहानगरपालिका वार्ड नम्बर ९ राजपुर बस्ने ३८ बर्षिय जियालाल राना र २५ बर्षिय राम राना पक्राउ परेका हुन । उनिहरुको साथबाट ४ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरिले जनाएको छ ।

    Article inline ad #1
  • ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट सादा पोसाकमा खटिएको टोलिले टाउके बजारबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button