Above Article Ad
  • कैलालीमा ट्याक्टरमा च्यापिएर बालिकाको मृत्यु

    Above Article Content Ad
  • धनगढी -कैलालीमा दुर्घटनाग्रस्त ट्याक्टरमा च्यापिएर बालिकाको मृत्यु भएको छ ।

    मोहन्याल गाउँपालिका– ६ सोल्टास्थित बागरादेखि सोल्टातर्फ जाँदै गरेको भे १ त ९०८१ नम्बरको ट्याक्टर सडकबाट खस्दा च्यापिएर बालिकाको मृत्यु भएको हो । धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जैसरा सिजापतिको मृत्यु भएको हो ।

    Article inline ad #1
  • यस्तै दुर्घटनमा नवराज बिककी ५ वर्षीया छोरी मनिषा घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर धनी मोहन्याल गाउँपालिका– ६ बस्ने २२ वर्षीय जीवन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतका ट्याक्टर चालक सशिप ओली फरार छन्

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6