Above Article Ad
  • पुनर्वास नगरपालिकाकाे आयाेजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

    Above Article Content Ad
  • कञ्चनपुर, फागुन ०९ । कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे आयाेजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

    स्वास्थ्य शिविरमा महिलाका लागि निशुल्क स्तन क्यान्सरकाे चेकजाँच गरिएको हाे।

    Article inline ad #1
  • पुनर्वास नगरपालिकाका ७६ जना महिलाको चेकजाँच गर्दा अाठ जना महिलामा स्तन क्यान्सरकाे शंकास्पद लक्षण भेटिएको थियाे । लक्षण देखिएकालाई समयमा नै उपचार गर्न चिकित्सकले सल्लाह दिनु भयाे ।

    Article inline ad #2

    स्तन क्यान्सरका कारण महिलाहरुकाे ज्यान समेत जान सक्ने भएकाले समयमै यसकाे निदान गरी उपचार गर्नु पर्ने स्तन क्यान्सर बिषेशज्ञ डाक्टर संजय पाण्डेले बताउनु भयाे । कामकाे ब्यस्तता र लाजका कारण महिलाहरु चेकजाँच नगर्दा जटिल समस्या निम्तिन सक्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button