Above Article Ad
  • अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स

    Above Article Content Ad
  • अछाम : अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ।

    करिब २५ लाख रुपियाँको लागतमा खरिद गरिएको उक्त एम्बुलेन्स आइतवारदेखि औपचारिक रूपमा नागरिकको सेवामा सञ्चालनमा आएको छ।गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले एम्बुलेन्सको आगमनले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6