Above Article Ad
  • धनगढीमा खैरो हेरोइनसहित २ जना भारतीय नागरिक पक्राउ

    Above Article Content Ad
  • धनगढीः धनगढीमा १२ ग्राम खैरो हेरोइनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

    जिल्लाको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीले भारतको उत्तर प्रदेशका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ला अन्सारी लागुऔषधसहित पक्राउ परेका बताएको छ। उनीहरू धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका थिए। उनीहरूलाई वडा प्रहरी कार्यालय, धनगढी र लागुऔषध ब्युरो शाखा, कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6