Above Article Ad
  • बझाङमा ट्राफिक प्रहरीले सडक किनाराका पोलहरूमा रिफ्लेक्टिभ स्टिकर टाँस्दै

    Above Article Content Ad
  • बझाङ : बझाङमा ट्राफिक प्रहरीले सडक किनाराका पोलहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसेको छ । रातको समयमा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्नको लागि प्रहरीले सडक किनारामा रहेका विद्युत् पोलमा रिफ्लेक्टिभ स्टिकर टाँसेको हो ।

    प्रहरीले सवारी साधनका चालक, यात्रुलाई सचेत गर्न ट्राफिक सचेतनामूलक पर्चा पम्पलेट समेत वितरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।प्रहरीले जिप लगायत विभिन्न सवारी साधनका चालकहरू तथा सवार यात्रुहरूलाई सडक सुरक्षा सम्बन्धमा सम्झाइ बुझाइ ट्राफिक सचेतनामूलक पर्चा पम्पलेट वितरण गरेको जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by