
सरकारले फेसबुकसहितका सूचीकृत नभएका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने
Above Article Content Ad
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो ।
Article inline ad #1
‘सूचीकरण नभएका सामाजिक सन्जालहरु आजबाट क्रमशः बन्दको निर्णय लागू हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























