Above Article Ad
  • चौथो भानु कप : आज फाईनल भिड्दै आयोजक र डेफेन्डिङ च्याम्पियन त्रिभुवन युवा क्लब

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित न्यू भानु युवा क्लबद्वारा आयोजित वडा स्तरीय चौथो भानु कपको आज (बुधबार ) फाईनल खेल हुने भएको छ ।

    आज सुदुरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा वडा स्तरीय चौथो भानु कपको समापन हुने भएको हो ।

    Article inline ad #1
  • १ लाख ५० हजार प्रथम पुरस्कार र ७७ हजार ७ सय ७७ रुपैँया द्वित्तिय पुरस्कार रहेको प्रतियोगिताको फाईनल खेल आज दिउँसो १ बजे आयोजक टिम र त्रिभुवन युवा क्लब बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव जय सिँह ठकुरीले जानकारी दिए ।

    Article inline ad #2

    पूर्वमन्त्री बीना मगरका श्रीमान स्वर्गीय प्रकाश दहाल प्रतिष्ठानको प्रथम पुरस्कार सौजन्य र पुनर्वास–५ निवासी स्वर्गीय विरेन्द्र जेठाराको सम्झनामा छोरा बिनोद तथा शेरबहादरद्वारा द्धित्तिय पुरस्कार सौजन्य भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button